Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

विज्ञ अर्थमन्त्रीमा स्वर्णिमको परिक्षा

विज्ञ अर्थमन्त्रीमा स्वर्णिमको परिक्षा
विज्ञापन
Advertisement

 काठमाडाैं । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले मन्त्री बन्ने निश्चित भएको छ । अबको केही बेरमै उनले मन्त्रीको सपथ खाँदै छन् । आगामी जेठ १५ भित्र संविधान त नयाँ आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने ब्यवस्था छ। चैत १५ गते भइसकेको हुँदा उनलाई अबका दिन निकै हतारो हुने देखिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

विज्ञ अर्थमन्त्री विश्वबैंकदेखि विभिन्न, आर्थिक मामिलामा जानकारी वाग्ललेलाई आगामी अर्थमन्त्रीमा निकै आशावादी रुपले हेरिएको छ । रास्वपाका उपसभापतिसमेत रहेका उनलाई दुई तिहाईसहितको बलियो सरकार छ भने पाँचवर्षसम्म कसैले हल्लाउन सक्दैन ।त्यसैले आगामी दिनमा उनले बजेट लेखनदेखि उनले ल्याउने नीति कस्तो हुन्छ? त्यो भने हेर्न बाँकी रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit