Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सुदूरपश्चिम भूगोलतर्फको मतगणना सकियो

सुदूरपश्चिम भूगोलतर्फको मतगणना सकियो
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआई)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सुदूरपश्चिम भूगोलतर्फको मतगणना सकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार भएको मतदान अन्तर्गत सुदूरपश्चिम भूगोलतर्फको मतगणना सकिएको हो।

सुदूरपश्चिम भूगोलतर्फ १२ मत खसेकोमा दानबहादुर सुर्मली र पदमराज चौलागाईले ७÷७ मत ल्याएका छन् भने पिताम्बर जोशीले १० मत ल्याएका छन्।

सुदूरपश्चिम भूगोलतर्फाबाट जोशी निर्वाचित भएका छन् भने सुर्मली र चौलागाईबारे एफनसीसीआईले निर्णय गर्ने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit