Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सभामुख डिपी अर्यालले सञ्चालन गरेको पहिलो प्रतिनिधिसभाको बैठक (तस्विरहरू)

सभामुख डिपी अर्यालले सञ्चालन गरेको पहिलो प्रतिनिधिसभाको बैठक (तस्विरहरू)
विज्ञापन
Advertisement

प्रतिनिधिसभाको बैठक आज पनि जारी रहेको छ। बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। आजको बैठक प्रतिनिधि सभाको सभामुख चयनपछिको पहिलो बैठक हो। आइतबार डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आजको बैठकको अध्यक्षता गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

तस्विरहरू :  नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit