Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै (तस्विरहरू)

रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै (तस्विरहरू)
विज्ञापन
Advertisement

उपत्यकाकै महत्त्वपूर्ण जात्रा हो, रातो मच्छिन्द्रनाथको रथ यात्रा । करिब १ हजार ६ सय वर्षदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा मनाइँदै आएको पाइन्छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब २ महिनासम्म यो जात्रा मनाइन्छ । यही रथयात्राका लागि रातो मच्छिन्द्रनाथको रथ बनाउने काम धमाधम भइरहेको छ । ललितपुरको पुल्चोकमा मूल रथ तयार पारिँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit