Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘गणतन्त्र जिन्दावाद, गुनन्त्र मुर्दावाद’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

‘गणतन्त्र जिन्दावाद, गुनन्त्र मुर्दावाद’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
विज्ञापन
Advertisement

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्स ले ‘गणतन्त्र जिन्दावाद, गुनन्त्र मुर्दावाद’ भन्ने नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य तथा सिठ्ठी जुलुससहित प्रदर्शन गरेका छन्। बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डाेजर हाेइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

 

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit