Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ तस्बिरहरु

विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ तस्बिरहरु
विज्ञापन
Advertisement

३ हजार ६० मिटर उचाईमा रहेको ताङ्वे गाउँ प्रकृतिले आफ्नै हातले सजाएको अनुपम गन्तव्य जस्तै लाग्छ। पृथ्वीमा यस्ता थोरै स्थान मात्र छन्, जहाँ एकैसाथ हिमाली सौन्दर्य, मरुभूमिको अनुभूति, मानव बस्तीको सरल जीवनशैली र खेतीयोग्य जमिनको हरियाली देख्न पाइन्छ। ताङ्वे गाउँ त्यही दुर्लभ विशेषता बोकेको एउटा अद्भुत ठाउँ हो। एकातिर मरुभूमि जस्तो देखिने सुख्खा भू–भाग, अर्कोतिर साना–साना खेतका गराहरू , छेउमै बगेको कालीगण्डकी र पृष्ठभूमिमा रहेको निलगिरी हिमालको दृश्यले प्रकृतिको अनौठो सन्तुलनलाई झल्काउँछन्।

विज्ञापन
Advertisement
Advertisement

 

तस्बिरः स्टार्जन लिम्बु ,नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit