Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प
विज्ञापन
Advertisement

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार ४ म्याग्निच्युड माथिको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रका अनुसार आज ११ः५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, यही वैशाख २४ गते धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit