Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आयोजना प्रमुखहरुको सरुवा आयोजना सम्पन्न नहुन्जेलसम्म नहुने

आयोजना प्रमुखहरुको सरुवा आयोजना सम्पन्न नहुन्जेलसम्म नहुने
विज्ञापन
Advertisement

आयोजना प्रमुखहरुको सरुवा आयोजना सम्पन्न नहुन्जेलसम्म नहुने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

सरकारले विकास निर्माण आयोजनालाई प्राथमिकतामा राखेर आयोजना प्रमुखलाई जिम्मेवार बनाउने भएको छ।

पूर्वाधार विकास आयोजनामा बारम्बार आयोजना प्रमुख परिवर्तन भइरहँदा आयोजना समयमा सम्पन्न हुन नसकेको बुझाइपछि सरकारले नयाँ व्यवस्था गर्ने भएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit