Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

अब आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जाको सट्टा शेयर दिने

अब आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जाको सट्टा शेयर दिने
विज्ञापन
Advertisement

काठमाडाैं । अब आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जाको सट्टा शेयर दिने भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उनले अबदेखि उर्जा क्षेत्रलाई विकास र विस्तार गर्न र आगामी १० वर्षभित्रमा ३० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit