Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा

नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आगामी आव २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा गरे ।

यस क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने समेत बताए । पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने भएको छ । त्यस्तै नेपाललाई योग पिठ र आरोग्य शिक्षा स्थलको रूपमा अघि बढाइने भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit