Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छ : हान अध्यक्ष

हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छ : हान अध्यक्ष
विज्ञापन
Advertisement

काठमाडौं । होटल एशोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्र्बौ लगानी भएपनी उपयोग हुन नसकेको बताए ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुने गरी सांसदहरुले नीति बनाइदिन अनुरोध गरे । उनले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको सुनाए ।

‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुपर्‍र्यो,’ शाहले भने । उनले नेपाल टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुपर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit