Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

वैशाखमा पाथीभराको भेटी संकलन एक करोड बढी

वैशाखमा पाथीभराको भेटी संकलन एक करोड बढी
?????????????? ???????? ????????? ??????? ?????? ? ??????? ?????? ?????? ??????? ? ???? ??? ?????? ?????? ??????? ????? ? ? ?????? ? ?????? ???????? /?????
विज्ञापन
Advertisement

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit