Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको भाउ बढ्यो, आजको कारोबार मूल्य कति ?

सुनचाँदीको भाउ बढ्यो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले महँगिएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि केही बढेको छ। सोमबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको पाँच हजार ८५ रूपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit