Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त

सिन्धु विकास बैंकको सीईओमा केसी नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । आगमी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका केसीले सोमबारदेखि नै पदभर सम्हाल्नेछन् ।

बैंकिङ क्षेत्रमा दुई दशक लामो अनुभव सम्हालेका केसी यसअघि सिन्धु विकास बैंककै नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit