Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुन–चाँदीको भाउ बढ्यो, आजको कारोबार मूल्य कति ?

सुन–चाँदीको भाउ बढ्यो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। सोमबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको भाउ मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ११ हजार तीन सय रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५० रूपैयाँले उकालो लागेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला पाँच हजार ४०५ रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी तोलाको पाँच हजार ३५५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit