ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको ५औँ महिला उद्यमी सम्मेलन २०८३ मा उद्यमीहरूले आफ्ना विविध उत्पादन तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू प्रदर्शन गरिरहेका छन् । प्रदर्शनीमा अचार, हस्तनिर्मित सामग्री, कलात्मक पेन्टिङ तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएका छन्।

तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक

















प्रतिक्रिया दिनुहोस्