Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

शंकर ग्रुपका अध्यक्ष अग्रवाल दोस्रो पटक पक्राउ

शंकर ग्रुपका अध्यक्ष अग्रवाल दोस्रो पटक पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका प्रमुख  (एआईजी) उमाप्रसाद चतुर्बेदीले अग्रवाललाई बैंक कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार उक्त मुद्दामा उनी फरार रहेका थिए।

प्रहरीले अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।अग्रवाल गतवर्षको चैतमा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit