Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

नबिलले कर्मचारीलाई दियो ३ महिनाको तलब बराबर अग्रिम बोनस

नबिलले कर्मचारीलाई दियो ३ महिनाको तलब बराबर अग्रिम बोनस
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई अग्रिम बोनस वितरण गर्न थालेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नबिल बैंकले कर्मचारीलाई ३ महिनाको तलब बराबरको अग्रिम बोनस दिएको छ। बैंकले कर्मचारीले पाउने कुल बोनसको करिब आधा रकम अहिले वितरण गरेको र बाँकी रकम राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभापछि दिने जनाएको छ।

बोनस ऐनअनुसार नाफा कमाउने प्रत्येक प्रतिष्ठानले खुद मुनाफाको १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था छ। सोही आधारमा बैंकहरूले आर्थिक वर्ष सकिएपछि केही हिस्सा अग्रिम र बाँकी रकम साधारणसभापछि वितरण गर्दै आएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit