Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

बेनिभिसको ब्रान्ड एम्बेसडरमा ‘मिस नेपाल अर्थ’ सरीशा श्रेष्ठ

बेनिभिसको ब्रान्ड एम्बेसडरमा ‘मिस नेपाल अर्थ’ सरीशा श्रेष्ठ
विज्ञापन
Advertisement

काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनिभिसले मिस नेपाल अर्थ २०२२ डा. सरीशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फिसटेल डेरी प्रालि अन्तर्गत सञ्चालित बेनिभिस र डा. श्रेष्ठबीच ब्रान्ड एम्बेसडरसिप सम्झौता भएको हो। सम्झौतामा श्रेष्ठ र कम्पनीका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरेका छन्।

मेडिकल डाक्टर, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता डा.श्रेष्ठले विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री तथा प्रचारात्मक गतिविधिमा बेनिभिसको प्रतिनिधित्व गर्नेछिन्।

कम्पनीले श्रेष्ठको पेशागत दक्षता, अन्तर्राष्ट्रिय अनुभव, आत्मविश्वास र युवा पुस्तामाझको लोकप्रियता बेनिभिसको ब्रान्ड मूल्यसँग मेल खाने जनाएको छ। सागै, श्रेष्ठले नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएकी छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit