Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा कोइराला

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा कोइराला
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुवास कोइरालाले पाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

डा. श्रेष्ठ २०८१ वैशाखमा राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । यसअघि कोइराला राष्ट्रिय बीमा कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit