व्यवसायी गुरुङ भन्छन्– पहिले जेल हाल्दिए अहिले १२ ओटा भाटभटेनी सखाप पारे, ‘स्वीट पेन’ को रुपमा स्वीकार गरेको छु
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवं व्यवसायी मीनबहादुर गुरुङले जेनजी आन्दोलनबाट आफ्नो व्यवसामा पुगेको क्षतिलाई ‘स्वीट पेन’ को रुपमा…


