Advertisement
Advertisement
Corporate Samachar
२४ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको भाउ स्थिर, आज कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ स्थिर, आज कतिमा हुँदै छ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौँ । साताको पहिलो कारोबार दिन स्थानीय बजारमा सुनको मूल्य स्थिर छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य आज शुक्रबारको तुलनामा तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाेछ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit