Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख राख्ने कार्य गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो । समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिए । यसअघि तीन वर्ष पहिले नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको थियो ।

विसं २०७८ फागुन २५ गते चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit