Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शेयरधनिलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्ष कम्पनीले गरेको नाफाबाट २५ प्रतिशत लाभांश शेयरधनिलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

इन्स्योरेन्सको हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशतका दरले हुन आउने ७० करोड १६ लाख ३७ हजार रुपैयाँ बराबर लाभांश वितरणका लागि प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit