Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको भाउ तोलाको १ लाख ७० हजार नाध्यो

सुनको भाउ तोलाको १ लाख ७० हजार नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार सोही परिमाणको सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी आज २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit