Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

वरिष्ठताको पहिलो नम्बरमा रहेका रक्षा सचिव अर्याल बने मुख्यसचिव

वरिष्ठताको पहिलो नम्बरमा रहेका रक्षा सचिव अर्याल बने मुख्यसचिव
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल आज नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । रक्षा सचिव भएर काम गरिरहेका अर्याल वरिष्ठताको सूचीमा पहिलो नम्बरमा थिए।

विज्ञापन
Advertisement
Advertisement

मुख्यसचिव एकनारायण अर्यालको भोलिबाट कार्यकाल सकिँदै छ । मंगलबार देखि अर्याल ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानै लाग्दा मन्त्रिपरिषद्ले सुमनराजलाई आजै मुख्य सचिव नियुक्त गर्ने निणर्य गरेको हो । नवनियुक्त अर्याल २०८३ असार २६ गतेसम्म पदमा रहनेछन् ।

हालका मुख्यसचिव अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit