Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्रेडिट कार्ड कर्जा लिने २५ जनालाई कर्जा चुक्ता गर्न हिमालयन बैंकको आग्रह

क्रेडिट कार्ड कर्जा लिने २५ जनालाई कर्जा चुक्ता गर्न हिमालयन बैंकको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्नेको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने २५ जना ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले सूचनामार्फत क्रेडिट कार्ड कर्जा लिएर नतिर्ने ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उनीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको उल्लेख गर्दै बैंकले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना निकालेको जनाएको छ ।

उनिहरुले ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम नबुझाएमा कानुन बमोजिम कारबाही गर्ने बैंकले उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit