Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा

एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडाैं । एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखेको हो ।यो शेयर हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र बैंकको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाका लागि बिक्री खुला गरिने पनि बैंकले जनाएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit