Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी मुकेश कुमार कपुरलाई

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी मुकेश कुमार कपुरलाई
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मुकेश कुमार कपुरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले कपुरलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपुरले सम्हाल्ने भएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit