Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रकाशमान सिंहलाई बालेनको सुझाव: कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला

प्रकाशमान सिंहलाई बालेनको सुझाव: कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला
विज्ञापन
Advertisement

काठमाडौं । मेयर बालेन्द्र शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज फेसबुकमा स्टाटस लेख्दै उनले काठमाडौंको अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, र सार्वजनिक सम्पत्ति जोगाउने प्रयासहरू सधैं केवल कुरामै सीमित रहेको आरोप लगाए।

विज्ञापन
Advertisement
Advertisement

शाहले प्रकाशमान सिंहलाई सुझाव दिँदै भने, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश चाहिँ नहराउनुहोला, यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

उनको यो भनाइ काठमाडौं महानगरको विकासका विषयमा सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्न आएको देखिन्छ।

 

 

 

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit