Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार १९ सयले घटेको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार १८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit