Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

प्रधानमन्त्रीद्वारा दिवंगत वरिष्ठ पत्रकार भैरव रिसाललाई श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्रीद्वारा दिवंगत वरिष्ठ पत्रकार भैरव रिसाललाई श्रद्धाञ्जली अर्पण
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत वरिष्ठ पत्रकार भैरव रिसाललाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आज सामाजिक सञ्जाल फेसबुकमार्फत गतवर्ष रिसालको ९६ औं जन्मदिनका अवसरमा उनकै निवासमा भेट गरेको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

रिसालको ९७ वर्षको उमेरमा आइतबार निधन भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit