Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रिलायबल समृद्धि योजनाको १० करोड फन्ड निष्कासन भोलीदेखि

रिलायबल समृद्धि योजनाको १० करोड फन्ड निष्कासन भोलीदेखि
विज्ञापन
Advertisement

काठमाडौं।  रिलायबल क्यापिटल इन्भेष्टमन्ट एण्ड मर्चेन्टले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) रिलायबल समृद्धि योजनाको इकाई निष्कासन गर्ने भएको छ।
क्यापिटलले बुधबार (२०८२ बैशाख ३) गतेदेखि प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सार्वजनिक निष्कासनमा ल्याउने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

क्यापिटलले कूल निष्कासनको १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरि बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गर्न लागेको हो ।

क्यापिटलले कूल निष्कासनको १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरि बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गर्ने जनाएको छ।

लगानीकर्ताले रिलायबल समृद्धि योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।

इकाई निष्कासन बिक्री अवधि छिटोमा बैशाख ७ गते र ढिलोमा १७ गतेसम्म खुला रहनेछ। रिलायबल समृद्धि योजना १० वर्षे बन्दमुखी योजना हो। कोषको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit