Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुजनले तेस्रो पटक जिब्रो छेडाएसँगै जात्रालाई निरन्तरता

सुजनले तेस्रो पटक जिब्रो छेडाएसँगै जात्रालाई निरन्तरता
विज्ञापन
Advertisement

काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामसँग मनाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

२८ वर्षीय सुजन बाग श्रेष्ठले यो वर्ष तेस्रोपटक मंगलबार विधिपूर्वक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्।​

नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले दुई वर्षअगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक र उनका पनि भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौपटकसम्म जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

तस्बिरः रत्न श्रेष्ठ  / रासस 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit