Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। ३.१५ र डिजेलमा  २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

लिटर पेट्रोलमा  ३ र डिजेलरमट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार पेट्रोल पहिलो वर्गमा १५७.५, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit