Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सेयर बजारमा ७ अर्ब २६ करोड रुपैयाँको कारोबार

सेयर बजारमा ७ अर्ब २६ करोड रुपैयाँको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेर २,६९६ बिन्दुमा पुगी कारोबार स्थगित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

बुधबार कारोबारमा आएका ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

न्यादी ग्रुप पावरको सबैभन्दा धेरै ५९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रोमा राधी विद्युत कम्पनीको ५० करोड, बलेफी हाइड्रोपावरको ४२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड र हिमालयन पावरले ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit