Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

झापामा नौ महिनाको पुँजीगत खर्च भन्दा आम्दानी बढी

झापामा नौ महिनाको पुँजीगत खर्च भन्दा आम्दानी बढी
विज्ञापन
Advertisement

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । ‘चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाखमध्य ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ’, भण्डारीले भने ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit