Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

आज रातिदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

आज रातिदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने
विज्ञापन
Advertisement

 काठमाडौं । नेपाल टेलिकमले शुक्रबार रातिबाट शनिबार बिहानसम्म टेलिफोन र इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

टेलिकमले सूचना जारी गर्दै आज (वैशाख ५ गते) शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म दूरसञ्चार कार्यालय सुन्धाराअन्तर्गतका स्थानमा सेवा अवरुद्ध हुनसक्ने अग्रिम जानकारी दिएको हो ।

जसबाट असन, ठहिटी, भेडासिंङ, इन्द्रचोक, महाबौद्ध, किलागललगायत स्थान प्रभावित हुन सक्नेछन् । टेलिकले ‘फाइबर टु द होम’ एफटीटीएच मर्मत गर्ने र उक्त अवधिमा सेवामा समस्या हुन सक्ने उल्लेख गर्दै निर्धारित समयभन्दा अघिपछि सेवा पुनः सुरु नभए टेलिकममा सम्पर्क गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit