Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नियुक्तिको झन्डै एक महिनापछि नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल

नियुक्तिको झन्डै एक महिनापछि नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्।

विज्ञापन
Advertisement
Advertisement

अष्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट शुक्रबार साँझ नेपाल आइपुगेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले आगामी २ वर्ष नेपाली टोलीसंग रहेर प्रशिक्षण दिनेछन

५६ वर्षीय स्टुअर्टले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । अनुभवी प्रशिक्षक लले यसअघि श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit