images images images
images images images
images
images
images

एकतोला सुनको मूल्य एक लाख ८० हजार नजिक

images

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।

images
images

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्