Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड (फोटो फिचर)

काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड (फोटो फिचर)
मातातीर्थ औँसीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर स् हरिराम भेटुवाल/रासस
विज्ञापन
Advertisement

काठमाडाैं ।  वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड लागेको छ । आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा पुगेका छन् ।

विज्ञापन
Advertisement
Advertisement
तस्बिर: हरिराम भेटुवाल/रासस

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक माता तीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ ।

तस्बिरः हरिराम भेटुवाल÷रासस

मातातीर्थमा श्राद्ध गर्दै भक्तजन

मातातीर्थ कुण्डमा स्नान गर्दै भक्तजन

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit