Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सुनको भाउ ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

सुनको भाउ ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो। सोमबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० सय रुपैयाँ तोकिएको थियो ।

आज सुनको भाउ बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit