Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

प्राविधिक कारण देखाउँदै अन्तिम समयमा रोकियो विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र

प्राविधिक कारण देखाउँदै अन्तिम समयमा रोकियो विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको जारी गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै अन्तिम  समयमा  राेकिएकाे छ ।कार्यकारी निर्देशक हितेन्द्रदेवको सचिवालयले प्राविधिक कारणले श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारको बर्खास्तीमा परेका कुलमान घिसिङको पालामा भएगरेका आर्थिक एवं प्राविधिकलगायतका विवरण समेटेर आज दिउँसो ११ बजे श्वेतपत्र निकाल्ने प्राधिकरणको तयारी थियो । सचिवालयले ‘अब अर्को सूचना नआउँदासम्म’ लाई स्थगित गरेको बताएको छ ।

कुलमान घिसिङले गरेको वित्तीय कारोबार र प्राधिकरणको वास्तविकतालाई देखाउनेभन्दै श्वेत पत्रको तयार गरिएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit