Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथा आरोहण दलमा सहभागी अन्तिम सदस्य कान्छा शेर्पाको निधन

एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथा आरोहण दलमा सहभागी अन्तिम सदस्य कान्छा शेर्पाको निधन
????????????????????????????????????
विज्ञापन
Advertisement

काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए । उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा थिए ।

उनको आज काठमाडौं कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit