Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

भूमि बैंक सञ्चालनमा ल्याइने

भूमि बैंक सञ्चालनमा ल्याइने
विज्ञापन
Advertisement

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले भूमि बैंक सञ्चालनमा ल्याइने बताएका छन्।
सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले जग्गा उपलब्धताको सुनिश्चितका लागि भूमि बैंक सञ्चालनमा ल्याउने बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

साथै, नीति तथा कार्यक्रममा परियोजनालाई धितोमा राखेर कर्जा लिने व्यवस्था समेत समावेश गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit