Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य १ लाख ९२ हजार नाध्यो

सुनको मूल्य १ लाख ९२ हजार नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सोही परिमाणको सुन तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँ घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit