Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

साढे २२ लाख रुपैयाँ खर्चेर पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

साढे २२ लाख रुपैयाँ खर्चेर पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
विज्ञापन
Advertisement

मुस्ताङ । थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार रुपैयाँ खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन् ।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ । गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit