Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही परिमाणको सुन तोलामा १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदी आज तोलाको ५ रुपैयाँ बढेर १ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit