images images images
images images images
images
images
images

 एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

images
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कूल पुँजीबाट २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ बराबरको नगद लाभांश बाढ्ने भएको हो । 
घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा पाउनेछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्