Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्ञानेन्द्र ढुङ्गाना बने एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्ष

ज्ञानेन्द्र ढुङ्गाना बने एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्ष
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना अब एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष बनेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो।

ढुङ्गाना यसअघि नबिल बैंकको सीईओका रूपमा कार्यरत थिए। नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने अपेक्षासहित उनले गत वर्ष चैत १२ गते पदबाट राजीनामा दिएका थिए।

गभर्नर बन्ने प्रक्रिया तत्कालका लागि रोकिएपछि उनी फागुन १२ गते उक्त कम्पनीको सञ्चालकमा नियुक्त भएका थिए। अहिले भने सोही कम्पनीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit